२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारामा तीन मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

अ+ अ-

जनकपुरधाम । बारामा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। पूर्व-पश्चिम लोकमार्गअन्तर्गत दुई नम्बर पुलनजिकै तीन वटा मोटरसाइकल आपसमा ठोक्किएको हो। उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको हो छ भने चार जना घाइते भएका छन्।

पथलैयाबाट हेटौंडा जाँदै गरेको प्रदेश २-०३-००१ प १४३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही दिशाबाट आउँदै गरेको ना ४२ प ६३६३ नम्बर र ना ३४ प ४१३१ नम्बरको मोटरसाइकलसँग ठोक्किएको हो।

दुर्घटनापछि मोटरसाइकलमा सवार पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

घाइतेहरूको उपचारका लागि अल्पाइन अस्पताल, सिमरामा भर्ना गरिएको थियो।

उपचारको क्रममा प्रदेश २-०३-००१ प १४३८ नम्बरको मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका-२ का १९ वर्षीय उज्वल थापाको मृत्यु भएको मिश्रले बताए।

जितपुर सिमरा-२ की २१ वर्षीया अनिशा पौडेल, पृथ्वी पाख्रीन,वरुण केसी र गोपाल पौडेल गम्भीर घाइते छन्। उनीहरूको थप उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा पठाइएको बारा प्रहरीले जनाएको छ।