२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व सचिव सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त

अ+ अ-

काठमाडौँ । पूर्व सचिव सूर्यप्रसाद सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त भएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको रोजाइमा रहेका सिलवाललाई मन्त्रिपरिषद् बैठकले बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको अर्थ मन्त्रालय स्रोतले बतायो । बीमा समितिको अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ ।

चिरञ्जीवी चापागाईँको कार्यकाल समाप्त भएको झन्डै एक महिनापछि सरकारले नयाँ अध्यक्षको नियुक्ति गरेको हो ।

गृह सचिवबाट सेवा निवृत्त सिलवालले लामो समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भारत डेस्क हेर्ने सहसचिव तथा पछि सोही मन्त्रालयको सचिवका रूपमा काम गरेका थिए ।