२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति सुरक्षाका लागि समुदाय परिचालन

अ+ अ-

टीकापुर । कैलालीस्थित इलाका प्रहरी कार्यालय टीकापुरले समुदायमा शान्ति सुरक्षा कायम गर्न समुदायकै नागरिक परिचालन गर्न थालेको छ । समुदायमा शान्ति सुरक्षा कायम गर्नका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्कूल सम्पर्क कार्यक्रम, बस्ती तथा टोल सुरक्षा समिति गठन भइरहेको छ ।

यसरी गठन भएका समितिले समुदायको समस्या समाधानका लागि गस्ती गर्ने, निगरानी गर्ने र अपराधिक गतिविधिमा संलग्नलाई प्रहरीसमक्ष पुगाउने काममा सघाउँछन् । प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत बस्ती तथा टोलमा गठन गरिएका सुरक्षा समितिका कारण समुदायमा शान्ति सुरक्षा स्थापना गर्न सहयोग पुगेको नागरिकले महशुस गरेका छन् । गणेशपुर शिविरका बडघर सन्तोष घर्र्तीमगर आफ्नो टोलको सुरक्षा आफूहरुले नै गरिरहेको बताउछन् ।

टीकापुरकै शक्तिनगर शिविरका निवर्तमान बडघर रामलाल डगौरालाई पनि आफ्नो बस्तीमा सुरक्षा समिति गठन गर्दा समाजमा हुने अपराधिक क्रियाकलाप कम भएको महशुस भएको छ । इलाका प्रहरी कार्यालयका अनुसन्धान अधिकृत, प्रहरी निरीक्षक अरुण बम सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत गठन गरिएका टोल तथा बस्ती सुरक्षा समितिका कारण बस्तीमा सुरक्षाको स्थिति मजबुत भएकाले प्रहरीलाई पनि निकै सहयोग भएको बताउछन् ।

प्रहरीले विद्यालयमा गएर माध्यामिक तहका विद्यार्थीलाई ट्राफिक नियमको पालना, लागूपदार्थ दुव्यसनीबाट हुने नोक्सानी, साइबर क्राइम, बालविवाहले पार्ने नकारात्मक असरका विषयमा जनचेतनामूलक कार्यक्रम गर्ने गरेको छ । प्रहरीले उनीहरुलाई बाल यौन दुव्र्यवहार, गलत छुवाइ, विद्यालय, घर वा अन्य ठाउँमा हुने हिंसाविरुद्ध आवाज उठाउन र प्रहरीलाई खबर गर्न सिकाउन थालेको छ ।