काठमाडौँ । सरकारले २९, माघ ५ र माघ ११ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको सूचीमा विभिन्न मन्त्रालयका प्रस्तावमा दुई दर्जनभन्दा बढी निर्णय भएका छन् ।
१४ माघ २०७७, बुधबार