लोक सेवा आयोग जलेश्वर कार्यालयद्वारा प्राविधिक नासुको परीक्षा भवन कायम « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

लोक सेवा आयोग जलेश्वर कार्यालयद्वारा प्राविधिक नासुको परीक्षा भवन कायम


१२ माघ २०७७, सोमबार


संघीय निजामती सेवा

लोक सेवा आयोग जलेश्वर कार्यालयबाट सञ्चालन गरिने प्राविधिक पदहरुको परीक्षा भवन कायम गरिएको छ । आयोगले जलेश्वर कार्यालयबाट सञ्चालन गरिने परीक्षाको प्राविधिक नासु पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरेको हो ।

यही माघ २४ गतेदेखि सञ्चालन हुने परीक्षाको लागि जलेश्वर कार्यालयबाट जलेश्वर, लहान र वीगंज परीक्षाकेन्द्र तोकिएको छ । उक्त केन्द्रहरुको परीक्षाभवन कायम गरिएको हो ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस