विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई


११ माघ २०७७, आइतबार


काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । उनी आइतबार विवाह बन्धनमा बाँधिएका हुन् ।

आइतबार राजधानीको एउटा पार्टी प्यालेसमा ४८ वर्षीय मुख्यमन्त्री राई र २३ वर्षीया मोडल जाङ्‍मु शेर्पाबीच किराँती परम्परा अनुसार विवाह सम्पन्न भएको हो।

काठमाडौँमा विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ। मुख्यमन्त्री राईको पुर्ख्यौली घर भोजपुर हो भने जाङ्‍मु शेर्पा संखुवासभाकी हुन्।

फेटो : ध्रुव सुवेदीको फेसबुकबाट

Tags :
प्रतिक्रिया दिनुहोस