४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीओ निष्काशन गर्ने तयारीमा महालक्ष्मी लाईफ इन्स्योरेन्स

अ+ अ-

काठमाडौँ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीको आज बस्ने तेस्रो वार्षिक साधारण सभामा आइपीओ निष्काशनबारे छलफल हुने छ ।

कम्पनीको माघ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयअनुसार फागुन ३ गते साधारण सभा बोलाइएको छ । सभामा संचालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गरिनेछ ।

साधारण सभामा लेखा परीक्षकको प्रतिवेदन सहितको २०७६ साल आषाढ मसान्तको वासलात, सोही अवधीको नगद प्रवाह स्वीकृत गरिने छ । साथै लेखापरीक्षकको नियुक्तिसमेत गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस