दाहाल-नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दाहाल-नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु


७ पुस २०७७, मंगलबार


काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो । जारी बैठकको अध्यक्षता प्रचण्ड गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस