सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री ओली « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री ओली


प्रशासन सिंहदरवार ब्युरो

२२ मंसिर २०७७, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।

पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले एक दुई दिनभित्रै सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

ठुला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने अवस्थामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ।

Tags :
प्रतिक्रिया दिनुहोस