२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपासना बनिन् एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेस्डर

अ+ अ-

काठमाडौँ । अभिनेत्री उपासना सिंह ठकुरी एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेस्डर बनेकी छिन् ।

लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले एक वर्षका लागि ठकुरीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

कर्नरका प्रमुख सुनिल उप्रेती र उपासना सिंह ठकुरीले नयाँ वानेश्वरस्थित इन्द्रेणी फुड ल्याण्डमा आयोजित कार्यक्रममा ब्राण्ड एम्बेस्डरमा नियुक्ति गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरे ।

हस्ताक्षरपछि प्रमुख उप्रेतीले ठकुरीलाई बधाई दिँदै चलचित्र क्षेत्रमा वाहवाही कमाएको व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताए ।

उनले अष्ट्रेलियालगायतका मुलुकहरूमा उच्च शिक्षा प्राप्त गर्न चाहने नेपाली विद्यार्थीहरुको मन जित्दै आएको कर्नरले अव नेपाली चलचित्र र गीत संगीत क्षेत्रमा पनि आफ्नो संस्थाले आबद्धता बढाउँदै लैजाने बताए ।

अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको मन जितेको संस्थासँग जोडिन पाउँदा खुसी लागेको बताइन् ।