२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झ्याडी-देउराली खण्ड स्तरोन्नति शुरु

अ+ अ-

सिन्धुपाल्चोक । जिल्लाको सदरमुकाम चौताराबाट सिपाघाट-कात्तिके हुँदै काठमाडौँको नारायणटारसम्म पुग्ने सडकको स्तरोन्नति कार्यले तीव्रता पाएको छ ।

दशकौँदेखि चौताराबाट काठमाडौँ जान ८४ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै छोटो र सहज यात्राका लागि सडकको अवधारणा अघि सारिएको हो ।

उक्त सडकखण्डअन्तर्गत पर्ने झ्याडी-देउराली खण्ड स्तरोन्नति कार्यको आइतबार शुभारम्भ भएको छ ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल र सामाजिक विकासमन्त्री युवराज दुलालले संयुक्तरूपमा स्तरोन्नति कार्यको शुभारम्भ गरेका हुन् ।

उक्त सडकखण्ड स्तारोन्नतिको काम प्यासिफिक इन्जिनियरिङ कम्पनी प्रालि काठमाडौँले पाएको छ । गत असार २८ गते सम्झौता भई काम शुरु भएको यस अयोजना २०७९ असार २७ भित्र सम्पन्न गरिसक्नुपर्ने छ ।

आयोजनाको अनुमानित लागत खर्च रु ४६ करोड ७३ लाख ४२ हजार ९६६ रहेको छ भने सम्झौता रकम रु २९ करोड ४९ लाख ५९ हजार ९८२ रहेको जनाइएको छ ।