सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो


प्रशासन संवाददाता

१ आश्विन २०७७, बिहिबार


सुन

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा रु ९०० घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९०० ले घटेर ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस