३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप एक कोरोना संक्रमितको मृत्यु

अ+ अ-

काठमाडौं । विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचाररत विराटनगर-८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनका आइतबार राति १० बजे मृत्यु भएको विराटनगर महानगरपलिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

भदौ ४ गते स्वाब संकलन गरेका उनको आइतबार मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको स्वासप्रस्वासमा समस्या देखिएपछि आइतबार बेलुकी कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएिको थियो ।

यो सँगै विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस