२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिवहरुलाई सामान्य प्रशासनको सात दिने सूचना !

अ+ अ-

काठमाडौँ । नगरपालिकामा रिक्त प्रमुख प्रशासकीय अधिकृतका लागि निवेदन आव्हान गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार एक सूचना प्रकाशित गर्दै संघमा समायोजन भएका प्रशासन सेवाका उपसचिवहरूलाई इच्छाएको ठाउँका लागि निवेदन माग गरेको हो ।

‘स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था अनुरूप रिक्त नगरपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृतहरूको व्यवस्थापनको तयारी भई रहेको हुँदा संघमा समायोजन भएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित द्वितीय श्रेणीका इच्छुक उपसचिव कर्मचारीहरूले प्राथमिकताका आधारमा आफूले जान चाहेको नगरपालिकाहरू समेत उल्लेख गरी सात दिन भित्र यस मन्त्रालयको इमेल [email protected] मा अनलाइन निवेदन दिनु हुन अनुरोध गरिन्छ’ जारी सूचनामा भनिएको छ ‘तोकिएकै समयावधि भित्र निवेदन प्राप्त नभए पनि आवश्यकता र उपयुक्तता हेरी मन्त्रालयले रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने ब्यहोरासमेत अनुरोध गरिन्छ ।’