३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली झण्डा जलाउनेविरुद्ध मुद्धा

अ+ अ-

काठमाडौं । नेपाली झण्डाको अपमान गर्नेविरुद्ध कारबाहीको माग गर्दै महानगरीय अपराध महाशाखा, टेकुमा मुद्दा दायर गरिएको छ ।

मंगोल हप अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको एक भिडियोमा बाहुन क्षेत्रीलाई शरणाथी भन्दै नेपालको झण्डा जलाएको दृश्य राखिएपछि सामाजिक अभियन्ता हेमराज थापा र उत्तम कार्कीले नेपालको झण्डा जलाउने विरुद्ध मुद्दा दायर गरेका हुन् ।

‘देशद्रोही’ नाम दिएर युट्युवमा अपलोड गरिएको यस गीत आफूलाई र्‍यापर बताउने मंगोल ग्याल्ज लिले गाएका हुन भने यसको शब्द एटिएमले लेखेका हुन् । लिले गाएको यस गीतले जातीय द्वन्द्व निम्त्याउने भन्दै ब्यापक आलोचना भइरहेको छ ।

र्‍याप जनरामा गाइएको गीतको लिरिक्स र्‍यापरका रुपमा मंगोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस