२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदन पुरस्कारका लागि ७ पुस्तक छनौट

अ+ अ-

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार’ २०७६’का लागि सात पुस्तकहरू छनौट गरेको छ। गुठीले २०७६ मा प्रकाशित भएर प्राप्त भएका १ सय ५१ पुस्तकमध्येबाट पुरस्कारका लागि ७ पुस्तक छनौट गरेको हो।

प्राप्त पुस्तकमध्येबाट बढीमा उत्कृष्ट १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको हो। छनौटमा परेका यी पुस्तकमध्ये एउटा पुस्तकलाई २०७६ सालको मदन पुरस्कार दिइनेछ।

गुठीले मदन पुरस्कारका लागि विमल निभाको ,’जोकरको बन्दुकु’, तीर्थ श्रेष्ठको ,’धर्सैधर्साको चक्रव्यूहु’, भुवन ढुङ्गानाको ,’परित्यक्ता’, योगी धर्ममहारसको ,’महारसनिघण्ट’ (खण्ड १ – ३), चन्द्रप्रकाश बानियाँको ,’महारानी’, ललित बिष्टको ,’मोहपथ’ र शारदा शर्माको ,’यात्रामा’ छनौट गरेको छ।