संविधान संशोधन विधेयक राष्ट्रिय सभामा टेबुल हुँदै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

संविधान संशोधन विधेयक राष्ट्रिय सभामा टेबुल हुँदै


३२ जेष्ठ २०७७, आइतबार


काठमाडौं । संविधान संशोधन विधेयक आज राष्ट्रियसभा बैठकमा टेवुल हुँदैछ।

अहिले ११ बजे बस्ने बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ टेवुल गर्ने कार्यसूची रहेको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संविधान संशोधन विधेयक राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सभा समक्ष पेश गर्दै छन्।

शनिवार बसेको प्रतिनिधिसभा बैठकबाट संविधान दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस