१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अष्ट्रियामा हिम पहिरोमा परी पाँचको मृत्यु

अ+ अ-

भियाना । आइतबार ‘अपर अष्ट्रिया’को हिमाली क्षेत्रमा हिमपहिरो जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको यहाँको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा हिउमा खेलिने खेलका लागि त्यहाँ पुगेका चेक गणतन्त्रका नागरिकहरू रहेका र मृतक सबैलाई घटनास्थल (दुई हजार ८०० मिटर अग्लो दाचस्टेन नामक हिमाली क्षेत्र) बाट तल झारिएको र हलस्टेट गाउँमम सनाखदका लागि राखिएको अष्ट्रियाका प्रहरी प्रवक्ताले बताए ।

मृतकहरू हिउँमा स्केटिङका लागि पुगेका र खेलिरहेको समयमा एक्कासी हिमपहिरो आएको त्यहाँबाट प्राप्त रिपोर्टहरूमा बताइएको छ ।

आइतबार मध्यान्नसम्म अष्ट्रियाका विभिन्न भागबाट पठाइएका छ वटा हेलिकोप्टर र उद्धार टोलीको सहयोगमा घटनास्थलमा खोजीकार्य जारी रहेको उनले बताए ।

रामसाउ–एम– दाचस्टेनमा यही वर्ष जनवरीमा पनि हिम पहिरो जाँदा सो क्षेत्रमा ठूलो भौतिक क्षति भएको थियो भने ६० स्थानीयलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।रासस/एएफपी

प्रतिक्रिया दिनुहोस