केयुकेयलमा ५० जनाका लागि स्थायी जागिर खुल्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

केयुकेयलमा ५० जनाका लागि स्थायी जागिर खुल्यो


१७ माघ २०७६, शुक्रबार


काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयूकेयल)ले ५० जना कर्मचारी माग गर्दै दरखास्त आव्हान गरेको छ ।

लिमिटेडले नवौँ तहको उपप्रवन्धकदेखि पाचौँ तहको हेभि ईक्यूपमेन्ट ड्राईभरसम्म स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।

हेर्नुहोस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस