बेल्जियमकी राजकुमारी र उपप्रधामन्त्रीबीच भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बेल्जियमकी राजकुमारी र उपप्रधामन्त्रीबीच भेटवार्ता


७ माघ २०७६, मंगलबार


काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी एस्ट्रिडबीच भेटवार्ता भएको छ।

भेटमा उपप्रधानमन्त्री पोखरेलले बेल्जियम सरकारले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याएको सहयोगका लागि राजकुमारी एस्ट्रिडलाई धन्यवाद दिएका थिए।

युरोपियन युनियनभित्रको महत्वपूर्ण देश एस्ट्रिड अध्यक्ष रहेको डेमिन फाउण्डेसनले नेपालका क्षयरोग तथा कुष्ठरोगबाट ग्रस्त बिरामीहरूको स्वास्थ्योपचरामा उपलब्ध गराएको सहयोग एवं यी रोगहरूलाई निर्मूल पार्न प्रदान गरेको सहयोगको समेत उपप्रधामन्त्री पोखरेलले प्रशंसा गरेका थिए।

नेपाल बारुदी सुरूङबाट मुक्त भएकोमा खुसी व्यक्त गरिन्।

Tags :
प्रतिक्रिया दिनुहोस