दुई बच्चासहित एक दम्पत्तिले त्रिशुलीमा हाम फाले « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दुई बच्चासहित एक दम्पत्तिले त्रिशुलीमा हाम फाले


२ माघ २०७६, बिहिबार


काठमाडौँ। धादिङमा दुई बच्चासहित एक दम्पत्तिले त्रिशुली नदीमा हाम फालेका छन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुशार बेनिघाट रोराङ–१ मा झोलुङ्गे पुलबाट हाम फाल्दा श्रीमतीको मृत्यु भइसकेको छ भने ६ महिना र दुई वर्षका दुई छोरा बेपत्ता रहेका छन् ।

काठमाडौँको चन्द्रागिरी नगरपालिका घर भएका श्रीमान् विनय लामिछानेको भने उद्दार भएको धादिङका प्रहरी अधिकारीले जनाएका छन् ।

विनय परिवारसहित गोरखास्थित ससुराली गएर फर्किँदै गर्दा घटना भएको हो ।

अहिले खोजतलास जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस