नेपाल प्रहरीमा २६ सय जनाको सरुवा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाल प्रहरीमा २६ सय जनाको सरुवा


१४ पुस २०७६, सोमबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीभित्र ठूलो संख्यामा प्रहरी नायव निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) र हवल्दारको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी सई, असई र हवल्दारहरु गरी २६ सय जनाको सरुवा गरेको जनाएको छ।

जसअनुसार ६८९ सई, ८७२ असई र १०५८ जना हवल्दारको सरुवा गरेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस