काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आव्हान गरिएको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०४७ को दफा १० बमोजिम दरखास्त आव्हन गरेको हो ।







