२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालगृहमा बालबालिकाको उचित संरक्षणमा जोड

अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले बालसुधार गृहका बालबालिकाको मनोपरामर्शसहित राम्रो हेरचाह गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय बाल न्याय समितिले आज यहाँ आयोजना गरेको ‘बाल संरक्षणसम्बन्धी कार्यशाला’ को आज यहाँ उद्घाटन समारोहमा उनले बालसुधार गृह बालमैत्री हुनुपर्ने र बालबालिकाको उचित संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रधानन्यायाधीश राणाले भने, ‘सर्वोच्च अदालतले बालसुधार गृहका सम्बन्धमा दिएका निर्देशनात्मक आदेशको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ ।’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालसुधार गृहमा सोचेअनुरुप सेवासुविधा दिन नसकेको स्वीकार गरे । उनले ऐन/कानूनको अभावमा पनि सुधारगृहका बालबालिकाको उचित संरक्षण गर्न नसकिएको र हालसम्म ५ वटा सुधारगृहमा ८०० बालबालिका रहेको जानकारी दिँदै तनहुँमा ठूलो बालसुधार गृह निर्माण गर्न लागेको बताए ।

सुधारगृहमा खासगरी अभिभावकविहीन बालबालिका, सडक बालबालिका, विपन्न, आपराधिक कार्यमा संलग्न बालबालिका सुधार गृहमा राखिन्छन् । महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले बालसुधार गृहमा बाल मनोपरामर्शसहितको व्यवस्था गरी उचित हेरचाह गर्नुपर्ने खाँचो औँल्याए ।

उनले राष्ट्रका लागि उपयुक्त सन्तान बनाउनका लागि सबैले प्रयास गर्नुपर्नेमा जोड दिँदै ती बालबालिकालाई अपराधविरुद्धको चेतना बढाउनसमेत जरुरी भएको सुनाए । समितिका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले निमुखा बालबालिकालाई राखिने सुधारगृह बालमैत्री र उचित हेरचाह गर्ने खालको हुनुपर्नेमा जोड दिए ।रासस