७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेल क्षेत्रबाट सम्बन्ध सुदृढ गर्न सकिने : गृहमन्त्री थापा

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले खेल क्षेत्रको माध्यमबाट विभिन्न देशहरुबीचको सम्बन्ध सुदृढ गर्न सकिने बताएका छन् । नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ द्वारा आज यहाँ आयोजित पहिलो संस्करणको राष्ट्रिय ग्योरिगी तथा पुम्से तेक्वान्दो च्याम्पियनशिपको उद्घाटन गर्दै उनले खेलाडीले गर्ने प्रतिस्पर्धाका कारण सम्बन्धित मुलुकबीच दौँत्य सम्बन्ध कायम हुने र मानिसलाई अनुशासित बनाउन खेल क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा तेक्वान्दो खेलले उल्लेखनीय भूमिका खेलेको भन्दै यस खेलको विकासका लागि आफू र आफ्नो मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

आजदेखि शुरु भएको दुईदिने उक्त प्रतियोगितामा सात प्रदेशको खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्दैछन् । ग्योरीगीतर्फ नौ पुरुष र सात महिला तथा पुम्सेतर्फ हरेक प्रदेशका तीन महिला तीन पुरुष गरी कूल १५४ खेलाडी सहभागी छन् ।
खेल दौरान खेलाडीलाई चोटपटक लागेमा रु एक लाखसम्मको दुर्घटना बीमासमेत गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा दोस्रो क्लास रेफ्री उत्तीर्ण हुनु भएको नवीनकुमार श्रेष्ठ, ओलम्पियन सङ्गीना वैद्य, ओलम्पियन दीपक विष्ट, राष्ट्रिय खेलकूद परिषद्का तालीम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन विक, अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक ईश्वरमान बज्राचार्य र एशियाली तथा दक्षिण एशियाली पदक विजेता मनिता शाहीलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस