३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१३ जना सवार भारतीय वायु सेनाको विमान सम्पर्कविहीन

अ+ अ-

एजेन्सी । भारतीय वायु सेनाको एएन–३२ कल साइनको विमान सम्पर्कविहीन भएको छ । भारतको आसामस्थित जोरहटबाट उडेको १३ जना सवार भारतीय वायु सेनाको विमान सोमबार दिउँसो सम्पर्कविहिन भएको हो ।

विमान अरुणान्चल प्रदेशको पूर्वी हिमालयमा पर्ने मेचुका एड्भान्स ल्यान्डिङ ग्राउन्डतर्फ उडेको थियो । उक्त ल्यानडिङ ग्राउन्ड चीनको सिमानाबाट ३० किलोमिटरको दूरीमा पर्छ ।

उक्त विमान स्थानीय समयानुसार दिउँसो १२ः२५ बजे उडेको थियो । उडान भरेको ३५ मिनेटसम्म सम्पर्कमा भएको तर १ बजेपछि सम्पर्कविहीन भएको भारतीय सैनिक अधिकारीले बताएका छन् ।

विमानमा ८ जना चालक दलका सदस्य र ५ जना अन्य यात्रुहरु सवार भएको जनाइएको छ । विमानको खोजी भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस