२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैलाई शुद्ध खानेपानी पुर्‍याउँछौँ : मन्त्री मगर

अ+ अ-

भाजनी । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले सम्पूर्ण नेपालीलाई प्रशोधित खानेपानीको सुनिश्चितता गरी शुद्ध खानेपानी पुर्‍याउने सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् ।

कैलालीको टीकापुरस्थित टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दोस्रो चुनावी साधारणसभामा उनले सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउने विषयमा सरकार गम्भीर रहेको बताए ।

‘प्रशोधित खानेपानीको सुनिश्चितता सरकारको मुख्य एजेण्डा हो’, उनले भने । मुलुकमा करीब ४३ हजार उपभोक्ता समितिमार्फत जनतालाई खानेपानीको व्यवस्था गरिएको मन्त्री मगरले भने । खानेपानी घरघरमा पुर्‍याउन उपभोक्ता र विभिन्न संघसंस्थामार्फत सरकार लागिपरेको उनको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य डा रणबहादुर रावलले शुद्ध खानेपानी पाउनु हरेक व्यक्तिको नैसर्गिक अधिकार भएको बताए । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले खानेपानी ढल निकाससँग पनि जोडिएकाले ढल निकासका लागि काम गर्नुपर्नेमा जोड दिए ।