सुर्खेतमा ‘तिला कर्णाली’ प्रशोधित पिउने पानीको बोतलमा किरा भेटिएपछि उद्योग शील
सुर्खेत । प्रशोधित पिउने पानीको बोतलमा फोहोर र किरा भेटिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले बिरेन्द्रनगर-२ स्थित ‘तिला कर्णाली’ पानी प्रशोधन उद्योग शील गरेको छ । जिल्ला प्रशासन...