२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घट्दै नेप्से परिसूचक

अ+ अ-

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि नेप्से घट्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.६४ बिन्दुले घटेर एक हजार २९१.९६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५५ बिन्दुले घटेर २७६.५२ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार नेप्से परिसूचक घटेपनि कारोवार रकम भने वृद्धि भएको छ । कूल १७४ कम्पनीको ३५ लाख ८५ हजार ६९५ कित्ता शेयर रु ९४ करोड ७३ लाख ४७ हजार ७७६ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल दश उपसमूह मध्ये आज दुई उपसमूहको मात्रै शेयर बढेको छ भने आठ उपसमूहको शेयर भने घटेको छ । स्टकका अनुसार निर्जीवन बीमा ५०.२१ र उत्पादन उपसमूह ३६.०९ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ८.३१, होटल १२.१२, विकास बैंक ७.६८, जलविद्युत् ३.५४, वित्त २.४१, अन्य ०.९६, लघुवित्त ८.१८ र जीवन बीमा ५३.८८ बिन्दुले बढेको छ ।

स्टकका अनुसार सानिमा बैंकको संस्थापक शेयर प्रतिकित्ता रु १८१ मा रु ३२ करोड ५० लाख ८० हजार ५००, शिवम् सिमेन्ट प्रतिकित्ता रु ४११ मा रु ५ करोड ३ लाख ५८ हजार ६५१ मा कारोवार भए । नेको इन्स्योरेन्स रु चार करोड आठ लाख ५४ हजार ७५१, एनएमबी बैंक रु ३ करोड ७६ लाख २७ हजार १६५, कृषि विकास बैंक रु ३ करोड ६८ लाख ७९ हजार ४२६, सगरमाथा इन्स्योरेन्स रु तीन करोड २७ लाख ५६ हजार १०० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सगरमाथा इन्स्योरेन्सका शेयरधनीले ८.५१ प्रतिशतले कमाए । यस्तै नेपाल हाइड्रो डेभलपर आठ, हिमालयन डिस्टिलरी ७.७१, जानकी फाइनान्स ७.१९, शिवम् सिमेन्ट ५.३८, स्पर्श लघुवित्त वित्तीय संस्था ४.९७, प्रिमियर इन्स्योरेन्सका शेयरधनीले ४.४८ प्रतिशतले कमाए ।

यस्तै प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले ९.२४ प्रतिशतले गुमाए । मल्टीपर्पोज फाइनान्स कम्पनी ७.४५, घलेम्दी हाइड्रोपार ४.३१, सूर्योदय लघुवित्त वित्तीय संस्था ३.८८, अरुण भ्याली हाइड्रोपावर ३.७७, राधी विद्युत् कम्पनी ३.७० र कन्काई विकास बैंकका शेयरधनीले ३.४६ प्रतिशले गुमाए ।

प्रतिक्रिया दिनुहोस