२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा आगलागी, तीनको मृत्यु

अ+ अ-

सिरहा । आगलागीमा परी २ बालिकासहित तीन जनाको जलेर भृत्यु भएको छ ।

धनगढीमाई नगरपालिका–१४ मा आगलागीमा हुँदा दुई बालिकासहित तीन जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीमा दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा धमला र नित पोखरेलकी ७ वर्षीया छोरी रीता पोखरेलको जलेर भृत्यु भएको हो ।

त्यस्तै, कल्याणपुर नगरपालिका–७ स्थित घरमा सुतिरहेकै अवस्थामा आगलागी हुँदा ६५ वर्षीया वनारसीदेवी सदाको जलेर मृत्यु भएको छ ।

सदाको घरमा एक्कासि आगो लाग्दा १ लाखभन्दा बढीको धनसम्पत्ति जलेर नष्ट भएको छ ।

प्रहरीले आगलागीको कारण नखुलेको र यसबारे अनुसन्धान भइरहेको बताए ।