११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समय खेर नफाल्न मुख्यमन्त्री राईद्वारा निर्देशन

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चालू आर्थिक वर्षको बाँकी रहेको समय खेर नफाल्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रदेश सरकारका मन्त्री र सचिवहरुसँग कामको प्रगतिका विषयमा मन्त्रिपरिषद्मा आज भएको बैठकमा उनले चौमासिक प्रगति माग गरेका थिए ।

मुख्यमन्त्री राईले पाक्षिक रुपमा विभिन्न मन्त्रालयका मन्त्री र सचिवलाई प्रगति समीक्षा गर्न निर्देशनसमेत दिए । उनले प्रत्येक महीना कामको प्रगति विवरणबारे मुख्यमन्त्री कार्यालयमा छलफल गर्नुपर्ने बताए ।

नीति, कार्यक्रम र बजेट शीर्षकमा रहेर काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री राईले भने, ‘अरूबेला बजेट खर्च नगरेर असारमा खर्च गर्ने बानीको अन्त्य गर्नुपर्छ । दृढ इच्छाशक्तिका साथ काम गर्नुपर्छ ।

कर्मचारी समायोजन लगायतका बहानामा मनस्थिति बिगार्नु हुँदैन ।’ मुख्यमन्त्री राईले अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न कर्मचारीलाई निर्देशन दिए । उत्पादनमूलक, रोजगार तथा आयमूलक क्षेत्रमा खर्च गर्नुपर्नेमा उनले जोड दिए ।

प्रदेश नं १ का प्रमुख सचिव केदार न्यौपानेले सबै सचिवलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन दिए । उनले सबै सचिवलाई आ–आफ्ना मन्त्रालयबाट सम्पादन हुने काममा रुचिका साथ अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस