२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अश्वामेध सफल बनाउन सिख समुदायको तयारी

अ+ अ-

वीरगंज । वीरगंजमा हुन लागेको ४६ औं अश्वामेध गायत्री महायज्ञ सफल बनाउन वीरगंजका सिख समुदाय अग्रसर देखिएका छन् ।

उनीहरुले पावरहाउस चोक नजिक रहेको गुरु द्वारमा अन्तक्र्रिया गर्दै वीरगंजको मेयर तथा महायज्ञ मुल आयोजक समितिका संयोजक विजयकुमार सरावगीलाई यस्तो प्रतिबद्धता गरेका छन् ।

फागुन १९ गते देखि २२ गते सम्म चल्ने चार दिने महायज्ञ नेपाल र वीरगंवासीकै लागि गौरबको कुरा भएकोले यस्तो धार्मिक कार्यक्रममा सहभागी भइ पूण्यको भागी बन्न मेयर सवारगीले गरेका थिए ।गुरुद्वाराले महायज्ञको समयमा वीरगंज आउने श्रद्धालु भक्तजनमध्ये १०० जनालाई खाना बस्न र सुत्ने व्यवस्था मिलाउने जनाएको छ ।

महायज्ञका सहभागीहरुको समान तथा गेटमा फुकाल्ने जुता चपलको व्यवस्थापनमिलाउने कार्यमा पनि सिख समुदाय सक्रिय रहने जनाइएको छ ।

यसैवीच,उक्तसमुदायले आवश्यकता अनुसार महायज्ञसमतिसंग समन्वय गर्दै गुरुद्वारा एवं महायज्ञ क्षेत्रमा दैनिक निशुल्क भोजन तथा खाजाको कार्यक्रम पनि संयोजक गरिने छ ।

छलफल कार्यक्रममा गुरुद्वारा समितिका अध्यक्ष सरदार भजन सिंह,उपाध्यक्ष हरवश सिह ,महासचिव सरदार जसबिर सिंह,सचिव अमरजित सिंह,वरिष्ट सल्लाहकार श्रीमति रमणीक कौर,कोषाध्यक्ष मोहन सिंह,अमरजितसिंह,महेन्द्र सिंह,रंजित सिंह पूजारी हरमित सिंह,कर्णवीर सिंहलगायतको सहभागिता थियो ।