नेविसंघले गर्‍यो सिंहदरवारअगाडि सरकार विरुद्ध प्रदर्शन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेविसंघले गर्‍यो सिंहदरवारअगाडि सरकार विरुद्ध प्रदर्शन


१८ माघ २०७५, शुक्रबार


काठमाडौं । नेपाल विद्यार्थी संघले सिंहरबारअगाडि सरकार विरुद्ध प्रदर्शन गरेको छ।

अनसनरत डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै नेविसंघले शुक्रबार सिंहदरबारको पश्चिमी गेटअघि प्रदर्शन गरेको हो।

विरोध प्रदर्शन पाँच मिनेटमै सकिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस