२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यात्रुलाई हैरानी दिएको आरोपमा १० जना बिचौलिया कोटेश्वरबाट पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले १० जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । पूर्व जाने गाडीमा सिट मिलाइदिने भन्दै यात्रु तानातान गरेर हैरानी दिएको आरोपमा उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धनुषा घर भएका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखा घर भएका ३२ वर्षीय प्रकाश सिवाकोटी, २६ वर्षीय खड्कबहादुर तामाङ, भक्तपुरका ५५ वर्षीय हरिभजन थापा, ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ, सिन्धुलीका २७ वर्षीय तिलक कुमार थापा, डोरकुमार श्रेष्ठ, ओखलढुङ्गाका ४५ वर्षीय नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोकका ३६ वर्षीय राजेश सापकोटा छन् ।

प्रहरीका अनुसार कोटेश्वरबाट जनकपुर र महोत्तरी लगायतका स्थानमा जाने ईभी माइक्रो र सुमोमा उनीहरूले कमिसन लिएर यात्रु चढाउने र यात्रुलाई हैरानी दिने गरेको आरोप छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ। 

0 Comments