२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ‘यो बजेट फुकेको बेलुन जस्तै हो, कार्यान्वयन हुँदैन’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयन हुन नसक्ने ‘फुकेको बेलुन’को संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले सरकारको बजेट निर्माण र यसको प्राथमिकतामाथि कडा आलोचना गरेका हुन् ।

सांसद सिंहले भने, ‘साउथ एसियामा कुनै देश छैन- जहाँ जीडीपीको ३२/३३ प्रतिशत बजेट बनाइन्छ । यो आफैँमा एउटा ठूलो फुकेको बेलुन हो,’ उनले भने, ‘फुकेको बेलुन लामो समय टिक्दैन । यो बजेट कार्यान्वयन हुन्छ? मलाई विश्वास छैन । अरू साथीहरूलाई होला ।’

बजेटले देशका वास्तविक समस्या र गरिब जनतालाई सम्बोधन गर्न नसकेको उनले टिप्पणी गरेका छन् । बजेटमा आम नागरिक र युवा वर्ग उपेक्षामा परेको तर सीमित कर्मचारी वर्गलाई मात्रै फाइदा पुर्‍याइएको दाबी गर्दै उनले प्रश्न गरे, ‘बजेटमा युवालाई कति रोजगारी दिने कुरा आयो ? गरिबले के पायो ? कर्मचारीले पायो । उनीहरूको तलब बढ्यो । कर्मचारी कति छ ? गरिब कति छ ?’ यसैगरी, बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको करप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे।

0 Comments