२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार अन्त्य गर्ने गरी सरकारले काम गरिरहेको प्रधानमन्त्री शाहको दाबी 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले पहिलो वर्ष सुशासनको वर्षको रूपमा काम गर्ने बताएका छन् । बेथिति हटाउने, भ्रष्टाचार निर्मूल गर्ने काममा सरकार लागिपरेको उनले बताए। 

प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको आइतबार जवाफ दिँदै प्रधानमन्त्री शाहले सो कुरा बताएका हुन् । उनले सुशासनका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए । भ्रष्टाचारको जालो सदियौँदेखिको जेलिएर बसेकाले त्यसको अन्त्य गर्न समय लाग्ने भए पनि त्यसको न्यूनीकरणमा सरकारले काम गरिरहेको बताए । 

बैठकमा दलीय रूपमा सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । प्रधानमन्त्री शाह आज बैठकमा आकस्मिक रूपमा आए र सांसदहरूको सवालको जवाफ दिएको सभामुख डोलप्रसाद अर्यालले बैठकमा जानकारी दिएका थिए । 

0 Comments