२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिरासतबाट अस्पताल पुगे शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल

अ+ अ-

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

चिकित्सकहरूको सल्लाहअनुसार उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

ललितपुर प्रहरीको हिरासतमा रहेका अग्रवाललाई तीन दिनअघि पाटन अस्पतालमा भर्ना गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अधिकारीले बताए । प्रहरी हिरासतमा रहेका बेला उनको साथबाट आइप्याड फेला परेपछि त्यसबारे छानबिन गर्न छुट्टै टोलीसमेत गठन गरिएको जनाइएको छ ।

शंकर ग्रुपका सञ्चालक अग्रवाललाई विभागले चैत २२ गते नियन्त्रणमा लिएको थियो । हिमालयन रि इन्स्योरेन्समार्फत रकम हिनामिना गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विभागले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

विभागले अग्रवालले अर्का व्यवसायी दीपक भट्टसँग मिलेर सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाएको छ । पछिल्लो समय उनी व्यावसायिक गतिविधिसम्बन्धी विभिन्न विषयलाई लिएर सार्वजनिक बहस र विवादमा समेत पर्दै आएका थिए ।

0 Comments