२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाको गोदावरी नगर समितिद्वारा सामूहिक राजीनामामा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलालीस्थित गोदावरी नगर कार्य समितिका पदाधिकारी तथा सदस्यहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् ।

मंगलबार बसेको नगर कार्य समिति बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको हो । त्यसअनुसार समितिका पदाधिकारी र सदस्यहरूले आफ्नो पदबाट अलग हुने घोषणा गरेका छन् ।

नगर सभापति दीपक ओझाका अनुसार कुनै बाह्य दबाब वा प्रभावका कारण नभई नयाँ नेतृत्वका लागि अवसर सिर्जना गर्ने उद्देश्यले सामूहिक राजीनामा दिइएको हो ।

कार्य समितिले निर्णय पुस्तिकामै पार्टीको सिद्धान्त तथा नगरस्तरको अपेक्षाअनुसार प्रभावकारी रूपमा काम गर्न नसकिएको निष्कर्षसहित नयाँ समितिलाई जिम्मेवारी सम्हाल्न मार्ग खुला गर्ने उद्देश्यले राजीनामा दिने निर्णय गरिएको उल्लेख गरेको छ ।

0 Comments