रास्वपाको गोदावरी नगर समितिद्वारा सामूहिक राजीनामामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलालीस्थित गोदावरी नगर कार्य समितिका पदाधिकारी तथा सदस्यहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् । मंगलबार बसेको नगर कार्य समिति बैठकले सामूहिक राजीनामा दिने...