२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदलाई स्वकीय सचिवको सुविधा दिन रास्वपाको प्रस्ताव

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूको कार्यक्षमता अभिवृद्धिका लागि स्वकीय सचिवको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पार्टीका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्यले सांसदहरूको पेशागत क्षमता विकासमा राज्यले लगानी गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले सांसदलाई प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न आवश्यक सहयोग प्रणाली उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै नीति तथा कार्यक्रममै यस विषयलाई समेट्न आग्रह गरे ।

आचार्यले सांसदहरूलाई स्वकीय सचिव उपलब्ध गराउने व्यवस्था नै क्षमता अभिवृद्धितर्फको प्रारम्भिक र आवश्यक लगानी हुने बताए ।

0 Comments