२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एभरेष्ट कलरको आईपीओ बाँडफाँड

अ+ अ-

काठमाडौँ। एभरेष्ट कलर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि वैशाख १६ गतेदेखि २२ गतेसम्म सेयर जारी गरेको थियो।

कम्पनीले विदेशमा रहेका नेपालीका लागि ७९ हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये ७ हजार ९०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । यसमा ९० हजार ८२० योग्य आवेदकबाट ११ लाख ८९ हजार ४५० कित्ताका लागि आवेदन परेको थियो ।

आवेदकले बिक्री प्रबन्धककको वेवसाइट, मेरो सेयर र सीडीएससीले रिजल्ट हेर्न बनाइएको https://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सक्नेछन् ।

0 Comments