२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै नागरिकलाई स्वच्छ खानेपानी पहुँच पुर्‍याउने लक्ष्य, नेपाली पानीको अन्तर्राष्ट्रिय ब्रान्डिङ गरिने

अ+ अ-

काठमाडौँ । सरकारले २०८७ सालभित्र देशभरका सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउने लक्ष्यसहित एकीकृत खानेपानी कार्यक्रम अघि बढाउने घोषणा गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमार्फत खानेपानी आयोजनाहरू सञ्चालन गरिने बताएका हुन्।

सरकारले खानेपानीको गुणस्तर सुनिश्चित गर्न देशभर पानी परीक्षण प्रयोगशाला स्थापना गर्ने नीति लिएको छ। जलवायु परिवर्तनका असर न्यूनीकरण तथा पानीका स्रोत संरक्षणका लागि वर्षाको पानी संकलन र दिगो व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यसैगरी सरकारले नेपाली पानीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने नयाँ रणनीति अघि सारेको छ। ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’ अवधारणाअनुसार नेपाली पानीलाई विश्व बजारमा विशिष्ट पहिचानसहित ब्रान्डिङ गरिने राष्ट्रपति पौडेलले बताएका छन्।

सरकारले यो योजनामार्फत स्वच्छ खानेपानी पहुँच विस्तारसँगै नेपाली जलस्रोतको आर्थिक सम्भावना उपयोग गर्ने लक्ष्य राखेको जनाएको छ।

0 Comments