सबै नागरिकलाई स्वच्छ खानेपानी पहुँच पुर्याउने लक्ष्य, नेपाली पानीको अन्तर्राष्ट्रिय ब्रान्डिङ गरिने
काठमाडौँ । सरकारले २०८७ सालभित्र देशभरका सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने लक्ष्यसहित एकीकृत खानेपानी कार्यक्रम अघि बढाउने घोषणा गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक...