२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाद्वारा सांसदका लागि दुई दिने प्रशिक्षण कार्यक्रम तय, नेतृत्व तहका नेताहरूको जिम्मेवारी तोकियो

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना संघीय सांसदहरूका लागि संसदीय अभ्यास तथा नेतृत्व विकाससम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार उक्त कार्यक्रम वैशाख २६ र २७ गते सञ्चालन हुनेछ । प्रशिक्षण स्टाफ कलेज, जाउलाखेलमा आयोजना हुने तयारी गरिएको छ ।

कार्यक्रमको उद्घाटन उपसभापति स्वर्णिम वाग्लेले गर्नेछन् भने समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने तय भएको छ ।

पार्टी संरचनाभित्रका वरिष्ठ नेताको रूपमा रहेका बालेन शाहलाई भने यसपटकको प्रशिक्षण कार्यक्रममा कुनै औपचारिक जिम्मेवारी दिइएको छैन । उनी यसअघि पनि पार्टीले आयोजना गरेको यस्तै प्रकारका प्रशिक्षण गतिविधिमा सहभागी नभएको जनाइएको छ ।

रास्वपाले सांसदहरूको क्षमता विकास र संसदीय अभ्यासलाई थप सुदृढ बनाउन यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको जनाएको छ ।

0 Comments