२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

अ+ अ-

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु. ३२ लाख बराबरको धनमाल जलेको छ । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कपिलवस्तु र कञ्चनपुरमा शनिबार भएका आगलागीका घटनामा उक्त रकम बराबरको धनमान नष्ट भएको हो । 

रौतहकटको देवाही गोनाही नगरपालिका-५ टिकुलीया टोलका  वकिल यादवको गोठमा शनिबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब रु एक लाख ५० हजार  बराबरको क्षति भएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका-१ गदियानी टोलका मुस्तकिम मिया मन्सुरीको घरमा आगो लाग्दा रु. पाँच लाख ५० हजार  बराबरको धनमाल जलेको छ । 

यसैगरी, दार्चुलाको  महाकाली नगरपालिका-४ स्थित जसु लुहारको कस्मेटिक पसल र सँगैको चियानास्ता पसलमा आगालागी हुँदा करिब रु. १६ लाख ५० हजार बराबरको धनमाल खरानी भएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-१ र म्याग्दीको मंगला गाउँपालिका-२ खुम्लियामा विद्युत् चुहिएर आगो लाग्दा क्रमशः रु. छ लाख र दुई लाख बराबरका सामान जलेका जनाइएको छ । 

0 Comments