काठमाडौँ। संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ ।
नयाँ मर्यादाक्रम अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)पछि अर्थमन्त्री स्वर्णिम वाग्लेको स्थान यथावत् राखिएको छ। तेस्रो वरियतामा भने परराष्ट्र मन्त्री शिशिर खनाललाई राखिएको छ।
त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ चौथो स्थानमा रहेका छन्। यसअघि उच्च वरियतामा रहेका गृहमन्त्री सुधन गुरुङलाई नयाँ सूचीमा पाँचौँ स्थानमा सारिएको छ।

यस अघि यस्तो थियो मन्त्रीहरूको मर्यादाक्रम







