२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदाता नामावली संकलन तथा अद्यावधिक प्रक्रियामा सक्रिय हुन एमालेको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह तथा प्रदेश सभा निर्वाचनको तयारीलाई तीव्र बनाउन मातहतका संरचनाहरूलाई मतदाता नामावली संकलन तथा अद्यावधिक प्रक्रियामा सक्रिय हुन आग्रह गरेको छ।

पार्टीद्वारा जारी निर्देशन अनुसार, निर्वाचनसँग सम्बन्धित कार्यतालिकालाई ध्यानमा राख्दै स्थानीय तह र वडा तहसम्मका समितिहरूलाई मतदाता विवरण संकलनमा समन्वयकारी भूमिका निर्वाह गर्न भनिएको छ।

यस क्रममा सम्बन्धित निर्वाचन कार्यालयसँग सहकार्य गर्दै आवश्यक प्रक्रिया पूरा गर्न पनि जोड दिइएको छ।

निर्वाचन आयोगले चैत २२ गतेदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रिया पुनः सञ्चालनमा ल्याएको सन्दर्भलाई मध्यनजर गर्दै पार्टीले आफ्नो संगठनात्मक संरचनालाई परिचालन गरेको हो।