काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा केहीबेर अगाडी बैठक सुरु भएको हो ।
बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।