काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रमिक ठगीमा संलग्न ३५२ म्यानपावर व्यवसायी तथा सम्बन्धित कर्मचारीहरूको नाम, ठेगाना र ठगी रकम सार्वजनिक गरेको छ।
ठगीमा परेका श्रमिकले दिएको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान सम्पन्न भएपछि उक्त सूची सार्वजनिक गरिएको हो।







