काठमाडौँ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ता नियुक्त गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।